• १४:५१ २०८१ बैशाख ७ गते
  • 2:51 pm

देउवाको गृहजिल्लामा मेडिकल कलेज स्थापना गर्ने घोषणा

प्रकाशित मिति

२०७९ जेष्ठ १५ गते, आईतवार ०५:४६

Dadeldhura Sudurpashchim locator

१५ जेठ २०७९, काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया