• 12:27 pm

साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य स्थिर

प्रकाशित मिति

२०७९ जेष्ठ १५ गते, आईतवार १२:३२

१५ जेठ २०७९, काठमाडौंः साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य स्थिर छ। आइतबार सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।


सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको शुक्रबार पनि सुन-चाँदी सोही मूल्यमा कारोबार भएको थियो।


आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया