• १०:२१ २०८१ बैशाख ६ गते
  • 10:21 am

स्थानीय तह निर्वाचन : १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी

प्रकाशित मिति

२०७९ जेष्ठ १० गते, मंगलवार ०३:५६

Nirbachan Aayog 1 1 e1648365478833

१० जेठ २०७९, काठमाण्डौं : स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।


काठमाडौँ, पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रूपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका र बाजुराको बूढीगंगा गाउँपालिकामा मतगणना जारी रहेको आयोगले जनाएको छ ।

प्रतिकृया