• १६:२५ २०८० चैत्र १५ गते
  • 4:25 pm

भरतपुरमा रेनुको अग्रता कायमै, २५५ मतले अघि

प्रकाशित मिति

२०७९ जेष्ठ ३ गते, मंगलवार ०७:०४

Capture 2

३ जेठ २०७९, भरतपुर : चितवनको भरतपुर महानगरको पछिल्लो मत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार रेनु दाहालले ६ हजार ९२७ मत ल्याएर अग्रता कायम राखेकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीसंग झिनो मतान्तरले प्रतिस्पर्धा भइरहेको भरतपुरमा रेनुले २५५ मतले अग्रता लिएकी छन् ।


हाल सुवेदीको ६६७२ मत छ । गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ३३९१ प्राप्त गरेका छन् ।

प्रतिकृया