• २०:३९ २०८० चैत्र १५ गते
  • 8:39 pm

तारकेश्वरमा विवेकशील साझा मेयरका उम्मेदवार महेश जंग कुवँर घरदैलो अभियानमा

प्रकाशित मिति

२०७९ बैशाख २५ गते, आईतवार ०६:२५

FB IMG 1651935010659

२५ बैशाख २०७९,काठमाडौ : तारकेश्वर नगरपालिकामा यतिबेला चुनावी माहोल तात्दै गएको छ। राजनीति दलका उम्मेदवारहरु मतदाता घर घरमा गई मत माग्न ब्यस्त देखिन्छन् । तारकेश्वरमा उम्मेदवारहरु यतिबेला नगरका वडाहरु मतादाताको घर दैलोमा पुगि मत मागिरहेका छन।


तारकेश्वरमा विवेकशील साझा पाटि बाट मेयरमा महेशजंग कुवँरले उम्मेदवार दिएका छन । उम्मेदवार कुवर आजभोलि तारकेश्वर नगरमा मतदाताको घर घरमा टोल टोलमा गई मत मागिरहनु भएको छ। आज तारकेश्वर वडा न १ साङ्लाामा घरदैलो कार्यक्रम गनु भएको छ।

प्रतिकृया