नेप्सेमा सेयर कारोबार रोक्काको सेयर कारोबार रोक्का (सुचनासहित)

प्रकाशित मिति

२०७९ बैशाख २३ गते, शुक्रबार १२:०९

himalayan general life insurance

२३ बैशाख २०७९, काठमाण्डौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ । वैशाख २२ गते, बिहीबार हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ ।


त्यसैले, मर्जर तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार आज शुक्रबारबात रोक्का राखिएको हो ।


हेर्नुहोस सुचना:

6274bcb52bb1a

प्रतिकृया