• 3:30 pm

बिहीबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ बैशाख १५ गते, बिहीबार ०६:४७

१५ बैशाख २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर १ को खरिद दर १२२ रुपैयाँ १६ पैसा र बिक्रीदर १२२ रुपैयाँ ७६ पैसा रहेको छ।


यस्तै युरो एकको खरिददर १२९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३० रुपैयाँ २५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ७० पैसा र बिक्रीदर १५४ रुपैयाँ ४५ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया