• 9:13 pm

डिसहोम फाइवरनेटको नयाँ अफर : ५० एमबीपीयसको इन्टरनेट प्याकेज मात्र ६ सय ९९ मा

प्रकाशित मिति

२०७९ बैशाख १४ गते, बुधबार ०१:०७

१४ बैशाख २०७९, काठमाडौं : डिशहोम फाईवरनेटको नयाँ अफर ल्याएको छ । डिशहोम फाईवरनेटले ५० एमबीपीयस को ईन्टरनेट प्याकेज मात्र रु ६९९ मा लिन सक्ने बनाएको हो ।


डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र रु ६९९ प्रति महिना पर्ने ५० एमबीपीयस को ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।


यसले मासिक रु ६९९, त्रैमासिक रु २,०९७, अर्ध वार्षिक रु ४,१९४ र वार्षिक रु ८,३८८ आवती चार्ज पर्ने गजबको प्याकेज
अफरमा फाइफ–जी, डुअल ब्यान्ड राउटर पनि रहेको कम्पनीले जनाएको छ। एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनु व्यवस्था रहेको छ ।

प्रतिकृया