• 4:09 pm

मंगलबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ बैशाख ६ गते, मंगलवार ०६:११

६ बैशाख २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३२ पैसा रहेको छ।


यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ४० पैसा र बिक्रीदर १३२ रुपैयाँ ०४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५९ रुपैयाँ २२ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया