हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा पाण्डे नियुक्त
प्रकाशित मिति
२०७८ चैत्र २५ गते, शुक्रबार १२:४९

२५ चैत २०७८, काठमाडौं : हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्तकुमार पाण्डे नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार जानकारी दिए ।
बैठकले बूढीगण्डकी जलविद्युत आयोजनासम्बन्धी ०७५ असोज ५ गतेको निर्णय खारेज गर्ने निर्णय पनि गरेको छ । जसअनुसार चिनियाँ कम्पनीले पाएको ठेक्का सम्झौता रद्द भएर अब सरकारले नै बनाउने भएको छ ।
Recent News
- भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता
- कस्तो रहनेछ आजको मौसम ?
- नौ महिनामा झन्डै १२ खर्ब विप्रेषण भित्रियो
- जेलेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
- आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै
- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई लुम्बिनी केवल कारमा विशेष छुट
- एनएमबि बैंकको अगुवाइमा दुई हाइड्रोपावर आयोजनाको वित्तीय व्यवस्थापन
- नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
- नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- बजेटबारे निजी क्षेत्रले गर्यो अर्थमन्त्रीसँग छलफल
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया