चैत २७ र २८ गते ‘नेपाल इन्भेष्टमेन्ट कन्फेरेन्स’ हुने
प्रकाशित मिति
२०७८ चैत्र २४ गते, बिहीबार १०:४६

२४ चैत्र २०७८, काठमाडौँ : नेपाल इन्भेष्टमेन्ट कन्फेरेन्स २०२२ यही चैत २७ र २८ गते काठमाडौँमा हुने भएको छ। जानकी ग्लोबल फाउन्डेसनको आयोजनामा सो कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा बैंकिङ, सेयर बजार, हाइड्रोपावरलगायतका विविध विषयमा कक्षा सञ्चालन हुनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी गराइएको हो।
फाउन्डेसनकी प्रमुख जानकी गुरुङले नेपालमा लगानीको वातावरण बनाउन कार्यक्रमको आयोजना गरिएको बताइन् ।
Recent News
- रविविरुद्धको मुद्दामा प्रमाण झिकाउन उच्च अदालत आदेश
- संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई गम्भीरतापूर्वक लिन आईजीपी थापाको निर्देशन
- अदालतमा अनौठो र गैरसंवैधानिक परिदृश्य देखिन थालेको छ: सोविता
- केसीलाई जेल हाल्नु सरकारले संविधान विपरीत काम गरेको ज्ञानेन्द्र शाहीको आरोप
- सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
- घट्यो आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम सोमबार पेस गर्ने
- आज तीन संसदीय समितिको बैठक बस्दै
- हिमाल जीवनशैलीका प्रमुख स्रोत हुन्, तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व हो
- देशैभर बदली, पहाडी भागमा मेघगर्जन र चट्याङसहित वर्षा
Crime
- संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई गम्भीरतापूर्वक लिन आईजीपी थापाको निर्देशन
- धिकोटमा चोरी बढ्दै, सुरक्षाका उपायहरू तीव्रः सडक बत्ती, सिसीटिभी र सामुदायिक पहलमार्फत नियन्त्रण प्रयास गरिने
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
प्रतिकृया