• 11:47 am

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ चैत्र २४ गते, बिहीबार ०७:१३

२४ चैत्र २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५२पैसा रहेको छ।


यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ १५ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८४ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको विनिमय दर कस्तो ?


प्रतिकृया