नेपाल र पपुवा न्युगिनी भिड्दै
प्रकाशित मिति
२०७८ चैत्र २१ गते, सोमबार १०:४९

२१ चैत २०७८, काठमाडौं : त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच प्रतिस्पर्धा हुँदै छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुने छ। आज दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् ।
घरेलु टोली नेपाल जारी सिरिजमा अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो।
यसअघि पिएनजीसँगै भएको दुई खेलको एक दिवसिय सिरिजमा नेपाल दुवै खेलमा पराजित भएको थियो। नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ ।
Related
Recent News
- भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता
- कस्तो रहनेछ आजको मौसम ?
- नौ महिनामा झन्डै १२ खर्ब विप्रेषण भित्रियो
- जेलेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
- आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै
- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई लुम्बिनी केवल कारमा विशेष छुट
- एनएमबि बैंकको अगुवाइमा दुई हाइड्रोपावर आयोजनाको वित्तीय व्यवस्थापन
- नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
- नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- बजेटबारे निजी क्षेत्रले गर्यो अर्थमन्त्रीसँग छलफल
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया