• 9:52 pm

सिटिजन्स बैंक र नारायणी सामुदायिक हस्पिटलबीच समझदारी, कार्डबाहकहरूलाई १०% छुट

प्रकाशित मिति

२०७८ चैत्र २० गते, आईतवार १२:५९

२० चैत २०७८,काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एन।पी।आई नारायणी सामुदायिक हस्पिटलचितवन बीच एक सम्झौता सम्पन्न भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १०५ छुट दिनेगरी समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।


सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एन.पी.आई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १०% छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिकृया