• 10:13 pm

कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै

प्रकाशित मिति

२०७८ चैत्र १६ गते, बुधबार ०१:२२

१६ चैत २०७८, काठमाडौं : नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक आज बस्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको उक्त समितिको पहिलो बैठकमा सातै प्रदेशका सभापतिसँग छलफल गरिने भएको छ ।


स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीको बैठक बस्न लागेको जनाइएको छ ।

प्रतिकृया