देशभरका सबै यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द
प्रकाशित मिति
२०७८ चैत्र ९ गते, बुधबार ०३:४७

९ चैत २०७८, काठमाडौं : देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो ।
यसअघि पनि विभागको सर्भरमा समस्या आउँदा अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नविकरण लगायतका सेवामा समस्या उत्पन्न हुँदै आएको थियो ।
Related
Recent News
- लगानी व्यवस्थापन इकाई स्थापना गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन
- सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार छ : उद्योगमन्त्री भण्डारी
- आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
- एनसेल नेपाल सुपर लिगद्वारा सिजन ३ को लागि खल्ती र आइएमई पे लाई आधिकारिक टिकेटिङ पार्टनरको रूपमा घोषणा
- ट्रम्प र पुटिनबीच ९० मिनेटको फोनवार्ता, पूर्ण युद्धविराम अस्वीकार
- सुनिता र बुचसहित चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
- पीएम कपमा आज तीन खेल हुदै
- प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- आजको मौसम कस्तो रहनेछ ?
- संविधान संशोधनअघि बृहत् समीक्षाको आवश्यक छ : प्रचण्ड
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया