घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
प्रकाशित मिति
२०७८ चैत्र ६ गते, आईतवार ११:०९

६ चैत २०७८, काठमाडौं : आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी ब्यवसायी महासंघका अनुसार शुक्रबा प्रति तोलाको ९२ हजार ८ सय रुपैयाँ तोकिएकर छापावाल सुन आज प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजाबी सुन आज तोलाको ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्यमा पनि तोलाको १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी मूल्य तोलाको १ हजार ३ सय ८५ रुपैयाँ तोकिएको थियो ।
Related
Recent News
- राष्ट्रिय दलका लागि निर्वाचन आयोगको नयाँ प्रस्ताव, साना दल रनभुल्लमा
- जलवायु परिवर्तनले हिमनदीहरुमा प्रभाव पर्दा खानेपानी, कृषि, जलविद्युतमा असर पर्यो- मन्त्री यादव
- कोशीमाथि बागमती प्रदेशको फराकिलो जित
- ‘कर्मा’को ‘सारी लगाइदेउ’ बोलको गीत सार्वजनिक
- मेसी बिना अर्जेन्टिनाले उरुग्वेलाई हरायो
- आज विश्व पानी दिवस मनाइँदै
- स्वदेश फर्केर परराष्ट्रमन्त्री राणाले भनिन्- सरकार परिवर्तन हुदैन
- पीएम कपमा आज एक खेल हुदै
- प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान
- विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्रीसहित प्रत्येक पालिकामा आपत्कालिन गोदामघर व्यवस्थापन गरिने
Crime
- कुलेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
प्रतिकृया