आजको सुनचाँदीको मूल्य
प्रकाशित मिति
२०७८ फाल्गुन ३० गते, सोमबार ११:१७

३० फागुन २०७८, काठमाडौँ : आज नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ हजार १ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।
हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ थियो । जुन, आज प्रतितोला ५०० रुपैयाँले घटेको हो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्दै १४ सय १५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ तोकिएको थियो ।
Related
Recent News
- प्रभु बैंकका अध्यक्ष कार्कीले लिए गोपनीयताको शपथ
- डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै
- सुनचाँदी व्यवसायीको आन्दोलन उग्र, राजश्व कार्यालय अगाडि धर्ना
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिसबीच भेटवार्ता, यि विषयमा भए छलफल
- भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीसमेत मुछिएका सांसद सिंहको आरोप
- आज नेप्सेमा गिरावट, कति भयो कारोबार ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- उपप्रमुखको आक्रोशपछि चाँगुनारायण कार्यपालिका बैठक अवरुद्ध, शिक्षा शाखाको कार्यशैलीप्रति गम्भीर आपत्ति
- गर्जाङ उपत्यका हाइड्रोले आईपीओ जारी गर्ने
- सर्वोच्च अदालतमा तीन न्यायाधीश र न्याय परिषद्मा एक सदस्यको नियुक्ति अनुमोदन
प्रतिकृया