लेवान्डोस्कीको गोल वर्षा २६ खेलमा २९ गोल
प्रकाशित मिति
२०७८ फाल्गुन २९ गते, आईतवार ०७:१७

२९ फागुन २०७८, एजेन्सी : रोबर्ट लेवान्डोस्कीले यो सिजन बुन्डेस लिगका २६ खेलमा २९ औँ गोल गरे पनि बायर्न म्युनिख पाँचौ स्थानमा रहेको होफनहायमसँग बराबरी खेल्न बाध्य भएको छ ।
क्रिस्टोफर बौमगार्टनरले खेलको ३२ औँ मिनेटमा गोल गर्दै होफनहायमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै खेल बराबरी गरे । उता, थोमस मुलरको दुईवटा गोल रद्द गरिए पछि बायर्न जीतबाट भने वञ्चित रह्यो ।
२६ खेलपछि बायर्न दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डभन्दा १० अंकले अघि रहेको छ । बायर्नको ६० अंक रहेको छ भने दुई खेल कम खेलेको डर्टमण्डको ५० अंक रहेको छ ।
Related
Recent News
- लगातार तीन दिनपछि शेयर बजारमा करेक्सन, नेप्से २.८७ अंकले घट्यो
- राष्ट्र बैंकद्धारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी (मार्गदर्शनसहित)
- डा. कोइरालाद्वारा निकट सांसदहरूलाई छलफलका लागि बोलाए
- पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने
- मेयरको धम्कीपछि पत्रकारको मृत्यु, मेयरमाथि स्थानीयको गम्भीर आशंका
- ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- किन जादै छन् प्रधानमन्त्री ओली भारत भ्रमण ?
- पूर्व राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता
- नेपाल एसबिआई बैंकको ३ अर्बको ऋणपत्रमा १२ अर्बको आवेदन
- राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नव नियुक्त अध्यक्ष देव कुमार ढकालद्धारा पदभार ग्रहण
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया