सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता
प्रकाशित मिति
२०७८ फाल्गुन २७ गते, शुक्रबार ०७:१२

२७ फागुन २०७८, काठमाडौँ : सानिमा बैंक र स्प्यारो पे प्राइभेट लिमिटेड (खल्ती) बीच फन्ड लोड गर्नेसम्बन्धी सम्झौता भएको छ । आज बैंकको कार्यालयमा भएको कार्यक्रममा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतासँगै ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा फन्ड लोड गर्न र सानिमा सजिलो ई–बैंकिङमार्फत् चेकआउट गर्न सक्ने छन् । सानिमा बैंकका सातवटै प्रदेशमा गरी १ सय २४ कार्यालय र १ सय १० एटीएम सञ्चालनमा छन् ।
Related
Recent News
- डा. कोइरालाद्वारा निकट सांसदहरूलाई छलफलका लागि बोलाए
- पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने
- मेयरको धम्कीपछि पत्रकारको मृत्यु, मेयरमाथि स्थानीयको गम्भीर आशंका
- ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- किन जादै छन् प्रधानमन्त्री ओली भारत भ्रमण ?
- पूर्व राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता
- नेपाल एसबिआई बैंकको ३ अर्बको ऋणपत्रमा १२ अर्बको आवेदन
- राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नव नियुक्त अध्यक्ष देव कुमार ढकालद्धारा पदभार ग्रहण
- आइ.एम.ई. लाइफलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड’
- नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया