• 2:04 am

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ फाल्गुन २७ गते, शुक्रबार ०६:३७

२७ फागुन २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ८० पैसा र बिक्रीदर १२२ रुपैयाँ ४० पैसा रहेको छ।


यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३३ पैसा र बिक्रीदर १६१ रुपैयाँ १२ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया