शहीद स्मारक ‘बी’ डिभिजन फुटबल प्रतियोगितामा खुमलटार युथ क्लब विजयी
प्रकाशित मिति
२०७८ फाल्गुन २५ गते, बुधबार ०२:५३

२५ फाल्गुन २०७८, काठमाडौं : राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज (बुधबार) भएको खेलमा खुमलटार युथ क्लबले विजयी प्राप्ती गरेको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले पराजित गरेको हो । खुमलटारको जितमा सविन केसी नायक बन्न सफल भएका छन् । उनले भने खेलको २९ औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भएको हो ।
जितसँगै खुमलटारले तीन खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बासबारीको भने तीन खेलमा दोस्रो पराजय भएको हो । बासबारीले तीन खेलमा १ अङक जोडेको छ ।
Related
Recent News
- त्रिभुवन विमानस्थलमा भीआईपी र भीभीआईपीका लागि छुट्टै डेस्क सञ्चालन
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, के के छन् प्राथमिकतामा ?
- जोखिममा परेका बालबालिकाका लागि काठमाडौं महानगरको अस्थायी संरक्षण गृह घोषणा
- मेयर बालेनद्वारा काठमाडौं महानगरको १९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक
- मौद्रिक नीतिपछि नेप्सेमा दोहोरो अंकको सुधार, कति बढ्यो कारोबार ?
- आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
- महालक्ष्मी विकास बैंककोसञ्चालकमा अश्वीनी कुमार ठाकुर
- स्पेन भ्रमणमा सहभागी केही व्यक्ति नफर्किएको पुष्टि भइसकेको राप्रपाको दाबी
- कर्मचारी सरुवा घुस प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग्दै सांसद रेखा शर्मा आक्रोशित
- स्पेन भ्रमणबारे फैलाइएको झुटो प्रचारप्रति प्रधानमन्त्री ओलीको प्रहार
Crime
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
- गण्डकी प्रदेशका लेखा अधिकृत पौडेलविरुद्ध ६ करोड भन्दा बढी भ्रष्टाचार मुद्दा
- १ अर्ब ५० करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय पक्राउ
- करोडै रकमसहित चिनियाँ नागरिक पक्राउ
- पर्साबाट स्रोत नखुलेको २८ लाखभन्दा बढी नगदसहित ३ जना पक्राउ
प्रतिकृया