• 4:09 pm

एटिएम फोड्दै गरेका एक जना पक्राउ

प्रकाशित मिति

२०७८ फाल्गुन १५ गते, आईतवार ०१:५६

१५ फागुन २०७८, काठमाडौं : महानगरीय प्रहरी वृत्त काठमाडौंले एटिएम फोड्दै गर्दा एक जनालाई पक्राउ गरेको छ । शनिबार नक्सालस्थित सगरमाथा इन्सुरेन्स भवनमा रहेको एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेका काभ्रे घर भएका आकाश तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।


प्रहरीका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया