एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
प्रकाशित मिति
२०७८ फाल्गुन १५ गते, आईतवार ०८:४३

१५ फागुन २०७८, काठमाडौँ : अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ ।
सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एसले सचिवालय बैठक बोलाएको हो ।
प्रतिनिधिसभा बैठकको दुई घन्टा अघि अर्थात् बिहान ११ बजे बस्ने बैठकले एमसीसी परियोजनाका बारेमा पक्षमा उभिने कि सो परियोजनाका बारेमा विरोध दर्ज गराउँदै अगाडी बढाउन दिने रु भन्ने मध्ये एक विकल्पमा आवश्यक निर्णय लिनेछ ।
Related
Recent News
- नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त
- आजदेखि हाँडीगाउँका यी सडक बने एकतर्फी
- प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
- आज नवौं निर्वाचन दिवस मनाइदै
- यस्तो छ आजको मौसम पूर्वानुमान
- मुलुकभर आज प्रजातन्त्र दिवस मनाइँदै
- आईसीसी च्याम्पियन्स ट्रफी आजदेखि
- कागेश्वरी नगरपालिकाले ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ मनाउँदै
- नेपाली छात्रा लम्सालको मृत्युबारे केआइआइटीले माग्यो माफी
- ‘कर्णालीको स्याउले हजारौंलाई रोजगारी दिनसक्छ तर राज्यको नीति सहयोगी भएन’
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
Politics
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
प्रतिकृया