• 11:04 am

जसपाको केन्द्रीय कार्यकारणी समितिको बैठक शुरू

प्रकाशित मिति

२०७८ फाल्गुन १३ गते, शुक्रबार ०३:३५

१३ फाल्गुन २०७८, काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारणी समिति बैठक शुरू भएको छ। ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टीभित्र देखिएको विवाद, एमसीसी, स्थानीय चुनावको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।


अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईबीचको विवादले पार्टी फुटको दिशातिर गइरहेको समयमा भट्टराईले लामो समयदेखि कार्यकारणी समिति बैठक बोलाउन माग गरिरहेका थिए ।

प्रतिकृया