पेलेर एमसीसी संसदमा टेबल भए विपक्षमा मतदान गर्ने दुर्गा पौडेलको दाबी
प्रकाशित मिति
२०७८ फाल्गुन ८ गते, आईतवार १२:१९
८ फागुन २०७८, काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल भए विपक्षमा मतदान गर्ने भएको छ । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले उक्त दाबी गरेकी हुन् ।
उनले एमसीसी टेबल गर्न नै नहुने र पेलेर पेश गरे विपक्षमा मतदान गर्ने प्रश्ट पारिन् । त्यस्तै, पौडेलले अरुलाई पनि विपक्षमा मत दिन अपील गर्ने बताइन् । यदुयपी गठबन्धन छाड्ने नछाड्नेबारे भने राष्ट्रिय जनमोर्चाले परिस्थिति हरेर मात्र निर्णय गर्ने उपाध्यक्ष पौडेलले जानकारी दिइन् ।
सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच आइतबार भएको एमसीसी टेबल गर्ने सहमति भएको बैठकमा जनमोर्चालाई भने बोलाइएको थिएन ।
Related
Recent News
- टीभीएसको बाईक खरिदमा उतीम लाल साहले जिते नगद रु. १० लाख
- तिहारपछि पहिलो कारोबारको दिन शेयर बजारमा समान्य अंकको गिरावट
- रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जादै
- रविमाथि अनुसन्धान गर्न कास्की प्रहरीले माग्यो थप २५ दिनको माग
- अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ
- रोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने
- प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्ति चीनले दियो मितिसहितको पत्र, ओलीले जवाफ दिन बाँकी
- पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
- रवि, छविलगायतलाई अदालतमा उपस्थित गराइयो
Crime
- अपहरणमा परेँ भनेकी महिलाको चाल्नाखेलबाट उद्धार, १ जना पक्राउ
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
Politics
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
प्रतिकृया