• 8:08 pm

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ फाल्गुन ६ गते, शुक्रबार ०६:४७

६ फागुन २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैयाँ ४८ पैसा रहेको छ।


यसैगरी युरो एकको खरिददर १२६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ १० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


कुन देशको मुद्राको दर कति ?


प्रतिकृया