शुक्रबारदेखि पशुपति खुल्ने
प्रकाशित मिति
२०७८ माघ २६ गते, बुधबार ०७:२१

२६ माघ २०७८, काठमाडौँ : कोरोना महामारीका कारण भक्तजनहरूका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत माघ २३ गते जारी गरेको आदेश अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भक्तजनहरूको दर्शनका लागि खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले सूचनामार्फत जानकारी दिएको हो ।
मन्दिरमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने प्रशासनको आदेशमा भनिएको छ । पशुपति नखोलेकोमा भक्तजनहरूको पनि गुनासो रहेको कोषले जनाएको छ ।
Related
Recent News
- आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई लुम्बिनी केवल कारमा विशेष छुट
- ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक
- सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक “ सी स्ट्राइक्स ’’ च्याम्पियन
- वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?
- जनकपुरधाममा पाकिस्तानी सेना प्रमुखको पुतला दहन
- आँखा स्वास्थ्य अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको प्रधानमन्त्रीको दाबी
- सुनचाँदीको मुल्य घट्यो
- आइपिएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्स आमने सामने
- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुँदै
- डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया