बिर्ख बिश्वकर्माको ‘बाटुली’ मा सुष्मा कार्की
प्रकाशित मिति
२०७८ माघ २६ गते, बुधबार ०८:०३

२६ माघ २०७८, काठमाडौँ : लोकप्रिय गायका बिर्ख बिश्वकर्मा र गायिक कल्पना बिकको स्वरमा ‘बाटुली’ बोलको गीत युटुबमा सार्वजनिक गरिएको छ । डम्बर बिश्वकर्माको शब्द, संगीत रहेको यो गीतको भिडियोमा नायिका सुस्मा कार्की र मोडल हिरोज सोनी, रोहित ओली, निश्मा सिटौलाको अभिनय रहेको छ ।
अमन सुनारले निर्देशन गरेको यस गीतलाई ” ओ एस आर डिजिटल” युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । सानो उमेरमा नै सफलता चुम्दै गरेका ” बाटुली ” का गायक बिर्ख बिश्वकर्माको मन्जरी, मन परेको चुरा, आदि थुप्रै गीतहरु हिट भइसकेका छन्।
Related
Recent News
- सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता जारी
- कान्ति लोकपथ १५ दिन बन्द हुने
- कांग्रेस नेता तथा पूर्वमन्त्री डंगोलको निधन
- भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ : इरान
- कस्तो रहनेछ आजको मौसम ?
- एनआरएनए गैरराजनीतिक हुनुपर्छ : महामन्त्री गगन थापा
- फेसबुकलाई सरकारको ७ दिने समयसीमा, दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी
- निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर प्रतिस्पर्धात्मक प्रणाली ल्याउनुपर्छः प्रा.डा.न्यौपाने
- शिक्षामन्त्री पन्तको आह्वानपछि वार्ता गर्न मन्त्रालय पुगे आन्दोलनरत शिक्षक
- “हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ” : परराष्ट्र सचिव राई
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया