सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा अब सुबानेमा
प्रकाशित मिति
२०७८ माघ २५ गते, मंगलवार ०७:२३

२५ माघ २०७८, काठमाडौँ : ललितपुरको बागमती गाउँपालिकास्थित सुबानेमा सिटिजन्स बैंकले शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । सुबानेमा सेवा संचालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको जनाएको छ ।
बैंकको अनुसार नयाँ शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने हुनेछन् ।
यो सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल १७४ शाखा, १२३ ए.टि.एम. र ९१ शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।
Related
Recent News
- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भारत प्रस्थान
- एनआरएनएको एकता महाधिवेशनमा मेरो संलग्नता र सहभागिता हुदैन- उपेन्द्र महतो
- दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे ७ अर्बमाथि
- प्रतिनिधिसभाबाट दुई विधेयक पारित
- च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउनु पर्दछ : प्रभु साह
- रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गर्यो- रास्वपा सांसद झा
- चुनाव जितेपछि कार्नीले भने- ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् त्यो कहिल्यै हुनेछैन’
- बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाइन्
- स्पेन र पोर्चुगलमा बिजुली आपूर्ति बन्द हुँदा विमानस्थल, रेल सेवा प्रभावित
- आइपिएलमा आज दिल्ली र कोलकता आमनेसामने
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया