• 6:02 pm

सुनको मूल्य पाँच सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

प्रकाशित मिति

२०७८ माघ २५ गते, मंगलवार १०:५३

२६ माघ २०७८, काठमाडौं : मंगलबार सुनको मूल्यमा बुद्धि भएकाे छ । सोमबार प्रति तोला ९२ हजार ६ सय रुपैँयामा कारोबार भइरहेको छापावाल सुन आज प्रति तोला ५ सय रुपैयाँले बढेको हो ।


मूल्य बृद्धिपछि आज सून ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको हो । त्यस्तै, नेपाली बजारमा तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ ।


यस्तै, चाँदीको मूल्य ५ रुपैँयाले बढेर १२ सय ६० मा कारोबार भइरहेको छ ।

प्रतिकृया