• 11:50 am

हिउँमा परेर जुम्लामा थप एक जनाको मृत्यु

प्रकाशित मिति

२०७८ माघ २३ गते, आईतवार १०:२८

३ माघ २०७८, काठमाडौं : जुम्लामा हिउँले कठ्यांग्रिएर थप एक जनाको मृत्यु भएको छ । तातोपानी गाउपालिका(७ वारा गाउँका ४२ बर्षका मुन रावतको चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।


यसअघि तातोपानी-८ की ३७ वर्षकी देवी शाहीको पनि मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार वडा नम्बर ७ का पुरुष गोठालो गएको समयमा हिउँमा परेर मृत्यु भएको र महिलाको सेतो चिनी कोर्न जाँदा मृत्यु भएको हो।

प्रतिकृया