प्रतिकूल मौसमले आन्तरिक तथा बाह्य उडानसेवा प्रभावित
प्रकाशित मिति
२०७८ माघ २१ गते, शुक्रबार ०१:४२

२१ माघ २०७८, काठमाडौं : काठमाडौं आउने रुटमा मौसमका कारण प्रतिकूल समस्या उत्पन्न हुँदा आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तव्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको छ ।
प्रतिकूल मौसमका कारण उडान र अवतरण नै प्रभावित बनेको हो । कार्यालय स्रोतका अनुसार केही जहाजलाई अवतरणमा समस्या भएका कारण होल्ड गराउनु परेको छ । यसले उडानहरु ढिला हुने र कुनै कुनैमा रद्द हुने समस्या समेत आएको छ ।
विमानस्थल कार्यालयका अनुसार विहान सिमराका लागि निर्धारित उडानहरु रद्द भएका छन् । जनकपुर, भरतपुर तथा पोखराका उडान समेत डिले हुने समस्या छ ।
Related
Recent News
- सर/मेडमहरू अब विद्यालयमा फर्कनुस्, आफ्नो जिम्मेवारी बहन गर्नुस : रामकुमारी झाँक्री
- कांग्रेस-एमालेबीच सरकार संचालनमा कुनै समस्या छैन- गृहमन्त्री लेखक
- प्रधानमन्त्रीसँगको वार्तापछि छलफलमा जुट्यो शिक्षक महासंघ
- अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल
- फेसबुकसहितका सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्न सक्छ : सञ्चारमन्त्री गुरुङ
- रोयल च्यालेन्जर्समाथि पञ्जाव ५ विकेटले विजयी
- कस्तो रहनेछ आजको मौसम ?
- यू-१९ विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीच निर्णायक खेल हुँदै
- १२ कक्षाको परीक्षा स्थगित नभएको बोर्डको स्पष्टोक्ति
- नीतिले गरिन् प्रेमी याञ्चितसँग कानुनी विवाह
Crime
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया