दुई महिनादेखि चीनमा रहेका वर्षमान पुन आज नेपाल फर्किँदै
प्रकाशित मिति
२०७८ माघ १० गते, सोमबार १०:२९

१० माघ २०७८, काठमाडौँ : उपचारका क्रममा दुई महिनादेखि चीनमा रहेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन आज स्वदेश फर्कदैछन्। चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गराएका नेता पुन आज अपरान्ह चार्टर विमानमार्फत् नेपाल आउने लागेका हुन् । उनीसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि नेपाल आउनेछिन् ।
वंशाणुगत जण्डिसका बिरामी पुनको त्यसअघि जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार भएको थियो । तर, त्यहाँ उपभार सम्भव नभएपछि चिकित्सककको परामर्शमा उनी १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक पुगेका थिए ।
त्यसपछि १० मंसिरमा उनलाई चीन लगिएको थियो । पुन माओवादी केन्द्रमा महासचिवको दावेदार छन् । उनी चीनमा रहेकाले माओवादीले अहिलेसम्म पदाधिकारी चयन गरेको छैन ।
Related
Recent News
- आजपछि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने
- मौद्रिक नीतापछि शेयर बजारमा उत्साह, नेप्से ७९.८२ अंकले उकालो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- सुनचाँदी कारोबारमा कडाइ: ग्राहक पहिचान अनिवार्य, उल्लंघनमा कडा कारबाही
- प्रचण्डको आरोप: सरकार सुशासन विरोधी, देश असफलतातर्फ अग्रसर
- नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु
- ‘रास्वपा’को नाम र चुनाव चिह्न हटाउन माग
- १५ वटा राष्ट्रिय स्तरका फाइनान्स कम्पनीलाई निक्षेप संकलन सीमा हटाइयो
- राजस्व सङ्कलनमा उत्साहजनक वृद्धि
- आजबाट आईएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया