• 1:46 am

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउनसम्बन्धी अर्को आदेश जारी (सूचनासहित)

प्रकाशित मिति

२०७८ माघ ४ गते, मंगलवार ०३:०२

४ माघ २०७८, काठमाडौं : काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् ।


मंगलबार मध्यरातिदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको छ ।

प्रतिकृया