देशभर आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
प्रकाशित मिति
२०७८ पुष ३० गते, शुक्रबार ०७:००
३० पुस २०७८, काठमाडौँ : पश्चिमी वायूको सामान्य प्रभावले प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ। त्यसैगरी पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।
हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान
Related
Recent News
- लगातार ओरालो लागेको सेयर बजार बुधबार सामान्य बढ्यो
- प्रधानमन्त्रीबाट पाँचतारे होटल मर्क्योर उद्घाटन, नेपालको पर्यटन उद्योगलाई योगदान दिने विश्वास
- नेशनल लाईफले ल्यायो बाल अमृत– ४ सावधिक बीमालेख
- माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय
- निलम्बित दक्षिण कोरियाली राष्ट्रपतिले दिएनन् बयान
- मुद्दा अगाडि बढाउने आधार नभएकोले तारेखमा छोड्नुपर्ने रविको वकिलको माग
- ट्रम्पलाई युद्धको जोखिम नमोल्न इरानी राष्ट्रपतिको चेतावनी
- आशिका तामाङ पक्राउ
- धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धि तथा स्थानान्तरण प्रक्रिया अघि बढाइयो
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
प्रतिकृया