• 5:56 pm

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०५:०२

२१ पुस २०७८, काठमाडौं : मोटरसाइकल चोरी गरेको अभियोगमा एक् युबक पक्राउ परेका छन् । विराटनगर महानगरपालिका ७ मा पार्किङ गरी राखेको को २८ प ६५४९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सुनसरी दुहवी नगरपालिका ५ बस्ने २० वर्षीय मनिष परियारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।


उक्त मोटरसाइकल पुस १४ गते दिउँसो चोरी भएको थियो ।

प्रतिकृया