• 5:52 pm

बागमतीमा पनि सत्ता गठबन्धनका उम्मेदवारले गराए उम्मेदवारी दर्ता

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ०३:०८

२० पुस २०७८, काठमाडौं बागमतीमा राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । महिलातर्फ गोमा तिमल्सिना र अन्‍यतर्फ कृष्णप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।


गोमा तिमल्सिना नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी हुन् भने कृष्णप्रसाद पौडेल नेपाली काङ्ग्रेसबाट उम्‍मेदवार बनेका हुन् ।


राष्ट्रियसभा सदस्यका लागि वागमती प्रदेशबाट महिला र अन्‍य समुदाय गरी दुई रिक्त पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

प्रतिकृया