• 8:23 am

प्रचण्डलाई अमेरिकाले दियो बधाई

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ११:४२

२० पुस २०७८, काठमाडौँ : अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा फेरिपनि चुनिएकोमा पुष्पकमल दाहल प्रचण्डलाइ बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो ।


अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।

प्रतिकृया