मधेसमा र्यापर भिटेनको प्रस्तुति
प्रकाशित मिति
२०७८ पुष १ गते, बिहीबार ०६:२२

१ पुस २०७८, काठमाडौँ : प्रदेश २ को धनुषास्थित ढल्केवरमा दोस्रो औद्योगिक व्यापार मेला जारी छ । जसअनुसार मेलामा शनिबार र्यापर समीर घिसिङ्ग (भिटेन) आफ्नो प्रस्तुतिका लागि आउने भएका छन् । भिटेनलाई हेर्न र उनको गीत सुन्न यहाँका स्थानीय दर्शक निकै उत्साहित छन् । र्यापर भिटेन महोत्सवमा आफ्नो प्रस्तुति देखाउन ढल्केवर आउन लागेको आयोजक थुप्तेन युवा क्लवका अध्यक्ष धावा लामाले जानकारी दिए ।
महोत्सवमा भिटेनले आफ्नो विभिन्न गीत प्रस्तुत गर्ने छन् । उनले भिटेनको प्रस्तुतिको क्रममा दर्शकको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था मजबुद गर्न प्रशासनलाई आग्रह गरिएको बताए । पुस ४ सम्म चल्ने औद्योगिक व्यापार मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनीमा राखिएको छ ।
Related
Recent News
- प्रधानमन्त्री ओलीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
- किन कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
- ७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक
- रास्वपाका सांसदले ‘निलो रिबन’ लगाएकोप्रति कांग्रेसको आपत्ति, बैठक आधा घण्टाका लागि स्थगित
- गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन, ११ महिनामा १० खर्ब २७ अर्ब उठ्यो
- अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर
- उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना
- रास्वपाले आजको प्रतिनिधि सभामा ‘निलो रिबन’ लगाएर विरोध गर्ने
प्रतिकृया