७०२ मत गणना बाँकी, विजयीका लागि देउवालाई ४४० मतको आबश्यक
प्रकाशित मिति
२०७८ मंसिर २८ गते, मंगलवार ०८:३९

२८ मंसिर , काठमाडौं : कांग्रेस महाधिवेशनमा सभापतिमा निर्वाचित हुनका लागि शेरबहादुर देउवाले अझै ४४० मत प्राप्त गर्नुपर्ने देखिएको छ ।
खुल खसेको ४६७९ मतको ५० प्रतिशत कटाउन २३४०मत देउवालाई आवश्यक पर्छ । देउवाले ३९७७ मत गणना सकिँदासम्म १९०० मत प्राप्त गरेका छन् ।
अर्का प्रत्यासी शेखर कोइरालाले भने १४६७ मत प्राप्त गरेका छन् । सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रोबीच दोस्रो चरणमा चुनाव हुनेछ ।
Related
Recent News
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
- ७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक
- रास्वपाका सांसदले ‘निलो रिबन’ लगाएकोप्रति कांग्रेसको आपत्ति, बैठक आधा घण्टाका लागि स्थगित
- गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन, ११ महिनामा १० खर्ब २७ अर्ब उठ्यो
- अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर
- उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना
- रास्वपाले आजको प्रतिनिधि सभामा ‘निलो रिबन’ लगाएर विरोध गर्ने
- एससीटी यूपीआई कार्ड ग्राहकलाई मौलाकाली केवल कारमा १०% छुट
- सुर्य थापाको रास्वपाप्रति कटाक्ष- एक दिनभरि उभिएर नारा लगाउन पनि नसक्ने ‘बोइलर’ हरू !
Crime
Politics
- सुर्य थापाको रास्वपाप्रति कटाक्ष- एक दिनभरि उभिएर नारा लगाउन पनि नसक्ने ‘बोइलर’ हरू !
- ओलीमा आफ्ना गलत क्रियाकलापमाथि पर्दा हाल्ने चतुर्याई प्रवृत्ति छ- भीम रावल
- प्रमुख पाँच दल प्रमुख सचेतकसँग छलफलमा सभामुख
- रास्वपासँग सभामुखको छलफल
- गोकुल बास्कोटाको रास्वपामाथि कटाक्ष- यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन होला !
प्रतिकृया