• 4:39 pm

माहोल राम्रो छ : देउवा

प्रकाशित मिति

२०७८ मंसिर २७ गते, सोमबार ०४:५०

२७ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो माहोल राम्रो रहेको बताएका छन्। मतदानस्थलबाट बाहिरिने क्रममा उनले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिएका हुन्। ‘माहोल राम्रो छ’ उनले भने।


देउवा मतदानस्थलमा बसेर मत मागेका थिए। करिब एक घण्टा बसेर उनी बाहिरिएका हुन्।

प्रतिकृया