कांग्रेस महाधिबेशन : सुजाता कोइरालाले पनि गरिन् मतदान
प्रकाशित मिति
२०७८ मंसिर २७ गते, सोमबार ०१:३१

२७ मंसिर २०७८, काठमाडौं : कांग्रेस नेतृ एवम् उपसभापति पदका उम्मेदवार सुजाता कोइरालाले पनि मतदान गरेकी छन् । १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा नेत्री कोइरालाले मतदान गरेकी हुन् ।
नेत्री कोइरालासहित सभापति शेरबहादुर देउवा, नेताहरु प्रकाशमान सिंह, बालकृष्ण खाँण लगायतले पनि मतदान गरेका छन् । अहिले महाधिवेशनस्थल भृकुटीमण्डपमा मतदान जारी छ ।
Related
Recent News
- युनिग्लोब कलेजमा युनिग्लोब आईटि एक्सपो र स्टार्टअप मेला-२०२५ आयोजना हुँदै
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
प्रतिकृया