निर्वाचन समितिले माफी माग्यो, पत्रकारले उठाए क्यामेरा
प्रकाशित मिति
२०७८ मंसिर २७ गते, सोमबार १२:३९

२७ मंसिर २०७८, काठमाडौँ – नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले माफी मागेपछि पत्रकारहरुले क्यामेरा उठाएका छन् । केहिबेर अघि निर्वाचन समितिले माइकिङ गरेर पत्रकारलाई हटाउन भने लगतै उक्त अबरोध गरिएको थियो ।
मतदान प्रकृयाको रिपोटिङमा भृकुटीमण्डप र राष्ट्रिय सभा गृह पुगेका पत्रकारलाई अवरोध / दुर्व्यवहार गरिएपछि उनीहरुले विरोधस्वरुप क्यामेरा डाउन गरेका थिए र लिखित रुपमा नै माफीको माग गरेका थिए ।
त्यसअघि निर्वाचन समिति, प्रहरी र पत्रकारबीच भनाभन हुने क्रममा धकेलाधकेल पनि भएको बताइएको थियो । अहिले पत्रकारहरुले पुन काममा लागेका छन् ।
Related
Recent News
- पर्सा पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सीप मेला २०८२’ मा संस्थागत साझेदार
- नेपाल एसबिआई बैंक द्वारा चौदण्डीगढी नगरपालिकामा सामाजिक उत्तरदायित्व कार्यक्रम
- नेपालको निर्यातमा ७७.७७ प्रतिशतको ऐतिहासिक वृद्धि
- प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सिंहदरबारमा शुरु
- काठमाडौंमा लगाइएको हट्यो निषेधाज्ञा
- टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने तयारीमा
- संसदको कार्यसूचीबाट हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर
- वाणिज्य बैंकको कर्जा प्रवाह बढ्यो, ११ महिनामा कति भयो लगानी ?
- रास्वपाले आज पनि बहिष्कार गर्यो संसद बैठक
प्रतिकृया