साताको दास्रो दिन सोमबार सुनचाँदीको मुल्यमा नै स्थिरता
प्रकाशित मिति
२०७८ मंसिर २७ गते, सोमबार १२:०१

२७ मंसिर , काठमाडौं : साताको दास्रो दिन नेपाली बजारमा सुनको मूल्यमा स्थिरता कायम भएको छ । हिजो आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि त्यति मूल्य कायम रहेको छ । त्यसैँगरि नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको जनाएको छ ।
साथै, सुनको मुल्य स्थिर रहेको दिन चाँदीको मूल्यमा पनि हिजो आइतबारकै मूल्य कायम रहदै आज चाँदी प्रतितोला एक हजार १९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
Related
Recent News
- युनिग्लोब कलेजमा युनिग्लोब आईटि एक्सपो र स्टार्टअप मेला-२०२५ आयोजना हुँदै
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
प्रतिकृया