काँग्रेस महाधिवेशन: यस्तो छ मतदान स्थलको चहलपहल (तस्बिरमा)
प्रकाशित मिति
२०७८ मंसिर २७ गते, सोमबार ११:०३

काठमाडौं मंसिर २७, २०७८ : नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सोमबार मतदान हुँदैछ । मतदान स्थलमा प्रतिनिधिहरू लाइन लाग्न सुरु गरिसकेका छन् । भृकुटीमण्डप क्षेत्रमा चहलपहल बढेको छ । मतदान स्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी केन्द्रीय निर्वाचन समितिले जनाएपनि मतदानमा केही ढिलाइ भएको छ ।

कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान हुनेछ ।








Related
Recent News
- प्रधानमन्त्री ओलीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
- किन कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
- ७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक
- रास्वपाका सांसदले ‘निलो रिबन’ लगाएकोप्रति कांग्रेसको आपत्ति, बैठक आधा घण्टाका लागि स्थगित
- गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन, ११ महिनामा १० खर्ब २७ अर्ब उठ्यो
- अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर
- उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना
- रास्वपाले आजको प्रतिनिधि सभामा ‘निलो रिबन’ लगाएर विरोध गर्ने
प्रतिकृया