• 4:48 pm

देउवा प्यानलमा को-को छन् ? (सूचीसहित)

प्रकाशित मिति

२०७८ मंसिर २७ गते, सोमबार ०९:१४

२७ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको प्यानल पनि सार्वजनिक भएको छ । जारी १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि संस्थापन पक्षबाट उम्मेदवारी दिएका देउवाले मध्यराति प्यानल तय गरेको हो ।

प्रतिकृया