• 10:06 pm

सिटिजन्स बैंकको ९१ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत

प्रकाशित मिति

२०७८ कार्तिक १२ गते, शुक्रबार ०१:२७

१२ कार्तिक, २०७८ काठमाडौँ सिटिजन्स बैंक लिमिटेडको ९१ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । बैंकले सिर्जना फाइनान्सलाई १ः०९५ को अनुपातमा प्राप्ति गरेपछि कायम हुन आएको ९२ लाख ४८ हजार ८ सय २२ कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सुचीकृत गरेको हो ।


सिटिजन्स बैंक लिमिटेडले सिर्जना फाइनान्सलाई १ः०९५ को अनुपातमा प्राप्ति गरेपछि कायम हुन प्रति शेयर अंकित मुल्य १०० का दरको संङ्ख्या ११ करोड ६६ लाख २० हजार ४ सय १० देखी १२ करोड ५७ लाख ६९ हजार २ सय ३२ सम्मको जम्मा ९२ लाख ४८ हजार ८ सय २२ कित्ता साधारण शेयर नेप्सेमा सुचीकरण गरेको हो ।

प्रतिकृया