नेप्सेमा लगातार हरियाली, सोमबार ८७.६३ अंकले बढ्यो
प्रकाशित मिति
२०७८ कार्तिक ८ गते, सोमबार ०३:२७

८ कार्तिक, २०७८ काठमाडौँ : पुजी बजार परिसूचक-नेप्से लगातार दोस्रो दिन बढेको छ। नेप्से सोमबार ८७.६३ अंकले बढेर २ हजार ६ सय ७२.२५ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ८३ लाख ९५ हजार ८ सय ६४ सेयर कित्ता खरिद विक्री भएकोमा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५ सय ७५ रुपैयाँको कारोबार भएको छ।
सोमबार सबै उपसमूहको सूचक बढेको छ। सबैभन्दा बढी, जलविधुत् र फाइनान्स समूहको सूचक ७ प्रतिशतभन्दा बढीले बढेको छ।
नन लाइफ इन्सुरेन्सको सूचक पनि ४ प्रतिशतभन्दा बढीले बढेको छ। १७ वटा कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ। अन्य १७ कम्पनीको शेयर मुल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ। तीमध्ये अधिकांश जलविधुत् कम्पनीहरु छन्।
Recent News
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
- स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर स्थापना
- ९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी
- राहत शिक्षकहरुले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- परराष्ट्रले लियो सर्वोच्चलाई पठाएको पत्र फिर्ता, महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त
- १४ अंककले घट्यो नेप्से
- सांसदको सङ्ख्या घटाऔँ, बाहिरबाट मन्त्री नियुक्त गरौँ : नारायणकाजी श्रेष्ठ
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया