• ४ साउन २०८३, सोमबार
  • ५:०३ बिहान

जसपाले प्रधानमन्त्रीलाई बुझायो चार मन्त्रीको नाम

प्रकाशित मिति

२०७८ आश्विन २२ गते, शुक्रबार ०१:१५

२२ भदौ, २०७८ काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाएका हुन् ।


स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउनेछन् ।

Kamana Sewa

प्रतिकृया